5. चित्रमा देखाइएको वर्गाकार आधार भएको पिरामिडको आयतन 384 घन से. मि. र आधार भुजाको लम्बाइ 12 से मि छन् । The volume of the square based pyramid as shown in the figure is 384 cubic cm and the length of the side of the base is 12 cm. (a) वर्गाकार आधार भएको पिरामिडको छड्के सतहहरुको क्षेत्रफल गणना गर्दा कतिओटा त्रिभुजहरुको क्षेत्रफल गणना हुन्छन् ? 4 12 cm How many triangle's area are counted to find the lateral surface area of the square based pyramid? b) उक्त पिरामिडको पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् । Find the total surface area of the pyramid. (1) (3) उक्त पिरामिडको त्रिभुजाकार सतहहरुको क्षेत्रफल र आधारको क्षेत्रफलविच तुलना गर्नुहोस् । Compare the area of the triangular faces and the area of the base of the pyramid. 6. चित्रमा देखाइएको संयुक्त ठोस धातुको पूरा उचाइ 180 से.मि. र आधारको अर्धव्यास 42 से मि. छन् । In the figure, the total height of the combined solid metal is 180 cm and radius of the base is 42 cm. (c) [r=2] सोलीको पूरा सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस् । Write the formula for finding total surface area of the cone. उक्त संयूक्त ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस् । Find the volume of the combined solid object. प्रति घन से.मि. 10 पैसाका दरले उक्त ठोस धातु बनाउन जम्मा कति आवश्यक पर्छ ? पत्ता लगाउनुहोस् । How much rupees is required to make the solid metal at the of 10 paisa per cubic centimeter ? Find it. 3 (1) 180.cm​