हलो जोत्ने तथा गाडा तान्ने के ले हो ?

Answer:
जमीन जोत्ने प्रयोग गरिने कृषि औजार हो । यसको सहायताले बीउ छर्नु भन्दा पहिले जमीनको आवश्यक तयारी गरिन्छ । कृषिमा प्रयुक्त औजारहरूमा हलो सबै भन्दा प्राचीन हो, हलो कुनै न कुनै रूपमा इतिहासमा प्रचलित पाइएको छ । हलोले जमिनको माथिल्लो सतहलाई पल्टाइन्छ । जसले नयाँ पोषक तत्व माथी आउने गर्छ तथा खर-पतिङ्गर एवं बालीका डाँठ आदि जमीनमा दबिन्छन्
Explanation: