१८. (I) ३० एकाई वस्तु उत्पादन गर्न ३ घण्टा समय लाग्छ । एक जना कामदारले एक महिनामा ५०० एकाइ वस्तु उत्पादन गर्दछ । प्रतिघण्टा ज्याला दर रु. ६०० रहेको छ । The time allowed to produce 30 units of output is 3 hours. A worker produce 500 units of output during the month. Wage rate per hour is Rs. 600. पत्ता लगाउनुहोस् (Required): एक जना कामदारको मासिक ज्याला (Monthly wages of a worker) (II) लागत लेखा तथा वित्तीय लेखाबीच तुलना गर्दा निम्न तथ्यहरु पत्ता लाग्यो । On comparison between cost accounting and financial accounting, following facts were located. i) वित्तीय लेखाले देखाएको नाफा रु. ८०,००० Profit as shown by financial accounting Rs. 80,000 ) कार्यालय खर्च वित्तीय लेखामा रु. १५,००० बढी अभिलेख भएको । Office expenses over recorded in financial accounting by Rs. 15,000. iii) -हासकट्टी लागत लेखामा रु.५,००० बढी अभिलेख भएको । Deprecation over recorded in cost accounting by Rs.5,000. iii) आयकर भुक्तानी रु. ६,००० वित्तीय लेखामा मात्र अभिलेख भएको । Income tax payment of Rs. 6,000 only recorded in financial accounting. तयार गर्नुहोस् (Required): वित्तीय लेखा तथा लागत लेखा हिसाब मिलान विवरण Reconciliation statement of financial accounting and cost accounting.