RE-1031'Ka.P' 11. दिइएको चित्रमा समानान्तर चतुर्भुज PQRS भित्र कुनै एउटा विन्दु X छ । In the given figure, X is any point within a parallelogram PQRS. a) एउटै आधार र उही समानान्तर रेखाहरू Q बिच बनेका त्रिभुज र समानान्तर चतुर्भुजको क्षेत्रफलबीचको सम्बन्ध लेख्नुहोस् । X Write the relationship between the area of triangle and a parallelogram standing on the same base and between the same parallel lines. (1) b) के APQX र ARSX को क्षेत्रफल सधै बराबर हुन्छन् ? कारण दिनुहोस् । Are the areas of APQX and ARSX always equal? Give reason. (2) चतुर्भुज ABCD को रचना गर्नुहोस् । जहाँ, AB = 5.1 से मि, BC = 4.9 से.मि., CD = 5.5 से.मि., DA = 6.1 से.मि., र BD = 5.3 से.मि. छन् । उक्त चतुर्भुजको क्षेत्रफलसँग बराबर हुने गरी एउटा त्रिभुजको पनि रचना गर्नुहोस् । Construct a quadrilateral ABCD with AB = 5.1 cm, BC = 4.9 cm, CD = 5.5 cm, DA = 6.1 cm and BD = 5.3 cm. Also, construct a triangle whose area is equal to the area of the quadrilateral. (3)