Compar 5. चित्रमा देखाइएको वर्गाकार आधार भएको पिरामिडको आयतन 384 घन से.मि. र आधार भुजाको लम्बाइ 12 से मि छन् । The volume of the square based pyramid as shown in the figure is 384 cubic cm and the length of the side of the base is 12 cm. (a) वर्गाकार आधार भएको पिरामिडको छड्के सतहहरुको क्षेत्रफल गणना गर्दा कतिओटा त्रिभुजहरुको क्षेत्रफल गणना हुन्छन् ? A 12cm How many triangle's area are counted to find the lateral surface area of the square based pyramid? Find the total surface area of the pyramid. (1) b) उक्त पिरामिडको पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् । (3 c) उक्त पिरामिडको त्रिभुजाकार सतहहरुको क्षेत्रफल र आधारको क्षेत्रफलवि तुलना गर्नुहोस् । Compare the area of the triangular faces and the area of the ba of the pyramid.​