प्रश्नहरु अनिवार्य छन् । (Answer all the questions.)

एउटा सर्वेक्षणमा सहभागी भएका मानिसहरूमध्ये 80 जना मानिसहरूले सुन्तला मन पराउने र 85 जना मानिसहरूले आँप मन पराउने र 75 जना मानिसहरूले दुवै मन पराउने जानकारी दिँदा 50 जना मानिसहरूले यीमध्ये कुनै पनि फलफूल मन पराएनन् ।

Out of the people who participated in a survey, 80 people liked oranges, 85 people liked mangoes and 75 people liked both, while 50 people did not like any of these fruits.

a) सुन्तला मन पराउने मानिसहरूको समूहलाई ० र आँप मन पराउने मानिसहरूको समूहलाई M मानी दुवै फलफुल मन पराउने मानिसहरूको समूहलाई गणनात्मकता संकेतमा लेख्नुहोस् ।

Assuming the set of people who like oranges as O and mangoes as M, write the set of people who like both fruits in the cardinality notation. (1)

b) माथिको तथ्यलाई भेन चित्रमा प्रस्तुत गर्नुहोस् ।

Present the above information in a Venn diagram.

(1)

c) भेन चित्रको प्रयोग गरी सर्वेक्षण गरिएको जम्मा मानिसहरूको संख्या पत्ता लगाउनुहोस् ।

Find the total number of people who participated in the survey by using Venn diagram. (3)

d) एउटा मात्र फलफुल मन पराउने मानिसहरूको संख्या र दुवै फलफुल मन पराउने मानिसहरूको संख्या तुलना गर्नुहोस् ।