4.) दिइएको चित्र बेलना र अर्धगोला मिलेर बनेको ठोस वस्तुको हो । यदि सो ठोस वस्तुको पूरा लम्बाइ 64 से.मि. र बेलनाको लम्बाइ 50 से.मि. छन् भने, The given figure is a solid object formed by a cylinder and a hemi-sphere. If the total length of that solid object is 64 cm and length of the cylinder is 50cm, (a) सो ठोसको पूरा सतहको क्षेत्रफल पत्ता लगाउन कुन सूत्र प्रयोग गरिन्छ ? Which formula is used to calculate the total surface area of the solid? (b) सो ठोसको पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् । (Find the total surface area of the solid?) (c) सो ठोस वस्तुलाई कुन दरमा सुनको पालिस लगाउँदा जम्मा खर्च रु. 1,56,200 हुन्छ ? गणना गर्नुहोस् । At what rate does it cost Rs 1,56,200 to polish the gold on the object? Calculate it.