(c) नेपालमा चित्र (i) मा देखाइएको जन्तुको सङ्ख्या बढाउन के गर्नुपर्ला । What sho shown in figure (i)? 19 हट वाटर ब्यागमा पानीको सट्टा तेलको प्रयोग गरे के हुन्छ होला ? कारणसहित लेख्नुहोस् । 500gm र 1000gm पानी दुई बिकरहरूमा राखिएको छ, यदि दुवै बिकरमा भएको पानीलाई 10^5
ताप दिँदा दुवैको फरक तापक्रम कति कति हुन्छ । हिसाब गरेर देखाउनुहोस् । (s = 4200/kg"C) What will happen if oil is used in hot water bag instead of water? Explain with reason. 500gm and 1000gm water is kept in two beakers, if 10% heat is gained by water in both beakers, calculate the difference in temperature of each. (s = 4200//kg°C). (A)​