एकजना विवाहित पुरुष कर्मचारीले वार्षिक पहिलो रु. 6,00,000 सम्म 1% कर र थप रु. 2,00,000 मा 10% तिर्नुपर्छ । यदि उसले वार्षिक रु. 25,000 कर तिर्दछ भने उसको वार्षिक आय पत्ता लगाउनुहोस् । A married male employee pays 1% annual tax on first Rs 6,00,000 and 10% tax on additional Rs 2,00,000.I pays Rs 25,000 annual tax, find his annual income.