(d) Rs. 375- Rs.375 6. एउटा समद्विबाहु टाइलका छेउहरू 15 से.मि., 15 से.मि. र 16 से.मि. छन् । The sides of the isosceles tile are 15 cm, 15 cm and 16 cm. A 20 cm D (a) बराबर भुजाहरूको नाप ० से.मि. र तेस्रो भुजा b से.मि. भएको एउटा समद्विबाहु त्रिभुजको क्षेत्रफल लेख्नुहोस् । Write the area of an isosceles triangle having length of equal sides a cm and the third side b cm. [IK] (b) प्रति वर्ग से.मि. रु. 5 का दरले टाइलमा पालिस गर्दा लाग्ने रकम पत्ता लगाउनुहोस् । Find the cost of polishing the tile at the rate of Rs 5 (c) सँगैको समलम्ब चतुर्भुजको क्षेत्रफल पत्ता लगाउनुहोस् । 15 cm per cm². [2HA] Find the area of the adjoining trapezium. [1] (d) एउटा वृत्तको परिधि, क्षेत्रफल 484 वर्ग से.मि. भएको वर्गको परिमितिको दोब्बर छ । सो वृत्तको B E 30.cm क्षेत्रफल कति होला ? The circumference of a circle is double of the perimeter of square having area 484 cm². What is the area of the circle ?