Shree Nararyan Secondary School Ishworpur-6, Keshargunj (Sarlahi) Class:- 9 Subject:- Math Project Work F.M :- Date: कुनै सात प्रश्नको आधारमा परियोजना कार्य गर । (१) तपाईको कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीलाई फुटबल, क्रिकेट र बास्केटबल खेलमध्ये तपाईलाई कुन खेल मन पर्छ भनी सोध्नुहोस् । फुटबल मन पर्नेलाइ F, क्रिकेट मन पर्नेलाई C र बास्केटबल मन पराउनेलाई B ले जनाउनुहोस् । प्राप्त प्रतिक्रियाअनुसार फुटबल मन पर्ने, क्रिकेट मन पर्ने र बास्केटबल मन पर्ने, कुनै दुईओटा खेल मन पराउने, तीनओटै खेल मन पराउने, कुनै एक खेल मात्र मन पराउने र कुनै पनि खेल मन नपराउने समूहलाई सूचीकरण विधिबाट लेख्नुहोस् । उक्त जानकारीका आधारमा तलका समूहको गणनात्मकता पत्ता लगाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् : (क) n(FUB) (ख) n(C) (ग) no (F) (घ) no (FC) - (ङ) n(F – B) ​