3. एउटा व्यापारिक संस्थामा काम गर्ने एउटा कर्मचारीले मासिक तलब रु. 30,000 पाउँछन् । साथै कुल बिक्रीको 0.2% कमिसन र रु.15,00,000 भन्दा माथिको बिक्रीमा 1% लाभांश पाउँछन् । A man working in a business firm gets monthly salary of Rs. 30,000. He also gets 2% commission on the total sales and 1% bonus on the sales above Rs. 15,00,000 per month. कुनै एक महिनाको कुल व्यापार रु. 21,00,000 भए In a month, if the total sales is Rs. 21,00,000 (a) जम्मा लाभांश कति हुन्छ ? What is total bonus ? [1] [Ans: Rs. 6000]