तलको चित्र अध्ययन गरी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् । Study the given figure and answer the following questions. (A) (a) चित्रमा भागहरू A, B, C र D प्रत्येकको एउटा कार्य लेख्नुहोस् । (Write one function each of parts A, B, C and D in the given figure) (b) भाग B मा चोटपटक लागेमा के हुन्छ ? (What happens when the part B gets injured?) (c) भाग A र B बिच एउटा भिन्नता लेख्नुहोस् । (Write one difference between parts A and B.)