दुई अंकको संख्यामा अंकहरुको योगफल 11 छ । उक्त संख्याको अंकलाई स्थानमान परिवर्तन गर्दा बन्ने संख्या भन्दा 45 ले बढी भने सुरुको संख्या पत्ता लगाउनुहोस् । The sum of a number consisting two digits in 11. The number formed by interchanging the digits of that number will be 45 inore than the original number. Find the original number. [Ans: 38]​