५. गण्डकी प्रदेशमा पर्यटन उद्योगको सम्भावना प्रचुर मात्रामा रहेको छ । चर्चा गर्नुहोस् ।
६. विद्यालय क्षेत्र सुधार आयोजनाको विवरणहरु उल्लेख गरी साथीलाई चिठी लेख्नुहोस् ।

7.यदी तपाइलाई आफ्नो क्षेत्रमा रहेको कुनै एउटा सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्ने अवसर प्राप्त भएमा कुन सम्पदालाई समावेश गर्नुहुन्छ ? कारण सहित प्रष्ट पार्नुहोस् ।




can anyone give long the answer of this three questions ​